Rule 5
सशस्त्र प्रहरी बलको सङ्गठनात्मक संरचना
: (१) प्रधान कार्यालयको सङ्गठनात्मक संरचना अनुसूची–२ बमोजिम हुनेछ ।
(२) सशस्त्र प्रहरी बलमा रहने कार्यालय, कार्यालय प्रमुख र कार्यालयहरुको आदेशको श्रृङ्खला (चेन अफ कमाण्ड) अनुसूची–३ बमोजिम हुनेछ ।